किन हटाइए सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी

काठमाडौं । प्रदेश मुख्यमन्त्री त्रिलोचन भट्टले सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारी पदमुक्त गरेर कृष्ण सुवेदीलाई नयाँ मन्त्री नियुक्त गरेका छन् । उनलाई मंगलबार नै पद तथा गोपनीयताको सपथ गराइएको छ । प्रदेश प्रमुख मोहनराज मल्ल, सभाभुख अर्जुन थापा लगायतको उपस्थितिमा सुवेदीको सपथ ग्रहण भएको हो । कैलाली निर्वाचन क्षेत्र नम्बर ४ को ‘क’ बाट निर्वाचित … Continue reading किन हटाइए सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री सोडारी